सञ्चार
अरू मिडियाविकी प्रयोगकर्ताहरूसँग सम्पर्क गर्न वा सहयोग माग्न थुप्रै तरिकाहरू छन् ।
फोरमहरू
मिडियाविकी स्फटवेयरमा सहयोगका लागि
There are a few forums around the internet where you can get help both with using MediaWiki and with setting up MediaWiki.
- Project:Support desk
- MediaWiki Users forum (Unofficial)
- StackExchange's #mediawiki tag (RSS feed) (Unofficial)
- Reddit's MediaWiki group (Unofficial)
गफगाफ
Easy to use chat
There are a few different discord-like chat servers where help can be found depending on the topic:
- MediaWiki unofficial (Discord) - Run by wiki operators. Topics include wiki installation, operation, skinning, custom developments (details)
- Wikimedia Chat (Mattermost) - For movement-wide discussions, not just technical matters. Started in September 2020 (details)
- Outreachy programs chat (Zulip) - For Outreachy programs(details)
- Hackathon chat (Telegram @wmhack group) - For Hackathon related questions (details)
IRC
[#mediawiki connect #मेडिया विकि] irc.freenode.netमा निरन्तर समय हो IRC channel अहिले नै संवादको जवाफ पाउनका लागि ; [$3 web chat] अन्य समयका लागि
- कृपया एकपटक केही सोध्नु भन्दा पहिले $1 पढ्नुहोला ।
- आफ्नो समस्या सिधै राख्नुहोला र केही समय पर्खनुहोस् । के कोही छ? , कसैले मलाई सहयोग गर्नसक्छ? जस्ता अना।वश्यक प्रश्न नगर्नुहोला । यो आइ आर सिका सामान्य कुरा हुन् र सहभागीहरु हजुरको समस्या पनि हल गर्नेछन् ।
- केही समय पर्खनका लागि निश्चित हुनुहोस् मुख्यतः प्रयोगकर्ता कम हुने समयमा र अरु सहभागीहरुको पनि जिज्ञासा मेटाउने प्रयास गर्नुहोला
यदि तपाइँले आफ्नो जवाफ पाउनुभएन भने ,त्यसले धेरै कुराको सङ्केत गर्छ ।
- त्यस समयमा कोहि पनि थिएनन् । तपाई केही समय पछि च्यानलमा आउनुहोस् ।
- तपाईं त्यो प्रश्नको जवाफ कसैलाई पनि थाहा छैन वा त्यसको जवाफका लागि धेरै कुरा बुझाउनुपर्छ ।
- तपाईंले गर्नुभएको प्रश्न सोधिइरने प्रश्नहरु , सहयोग , म्यानुल , डकुमेन्टेसन हरुमा दिइएका छन् र अन्य सहभागीहरु तपाइँ आफैँ खोज्नूहोस् भन्ने चाहन्छन् ।
- तपाईं त्यस्तो प्रश्न सोध्दै हुनुहुन्छ जसको उत्तर कसैलाई पनि थाहा छैन अथवा उत्तर दिनको लागि धेरै समय लाग्छ।
मिडिया विकि इन्सटल नभएका प्रश्नहरु IRCमा नै राम्रोसँग दिइएका छन् र त्यसता कुराहरु मेलीङ लिस्टबाट सुल्झाउन सजिलो हुदैँन ।
मेलिङ लिस्टस्
थुप्रै Mailing lists हरु छन् । भरपर्दो यश प्रकार छन् :
- mediawiki-l (or via Gmane) (or via your newsreader) सहयोगका लागि (हाइ ट्राफिक )
- wikitech-l (or via Gmane) (or via your newsreader) विकिमेडियाको स्फटवेयर विकासका लागि (हाइ ट्राफिक )
- mediawiki-announce (or via Gmane) (or via your newsreader) नयाँ मेडियाविकि रिलिज र सेक्युरिटी अपडेटस् (लो ट्राफिक )
- wikitech-ambassadors Announcements about upcoming changes on Wikimedia websites. This list is primarily aimed at end users of Wikimedia wikis, not the MediaWiki software in general.
Social Media
मेडियाविकि अकाउन्ट पछ्याउनुस् :
- @MediaWiki (Twitter)
- MediaWiki (Facebook)
थप जानकारी Social media .
ब्लग
- The Wikimedia Tech Blog is a venue to share stories from Wikimedia's technical community across and beyond Wikimedia-tech.
See the editorial guidelines for more information.
- There are some tech blogs hosted on Phabricator.
- The English Wikimedia planet blog aggregator sometimes contains tech stuff mixed in with posts mostly about non-technical aspects of Wikimedia projects.
समाचार पत्र
- Wikimedia's Tech/News covers all the technical activity happening across the Wikimedia movement.
- There are further newsletters that you can subscribe to.
Groups
- There are several MediaWiki Groups which could match your location or interests.
- The MediaWiki Stakeholders' Group aims to advocate the needs of MediaWiki users.
वेबसाइटहरू
- विकिमेडियाको मेटा विकि ठाँउ थियो जहाँ डकुमेन्टहरु मिलाइन्थे र नयाँ प्रस्तावको छलफल गरिन्थे । अझ त्यहाँ बाट धेरै कुरा त्यहाँ बाट सार्न बाँकी छ।
- Phabricator त्यस्तो ठाउँ हो जहाँ फिचर रिकोइस्ट र वग्सहरु केलाइन्छ ।
- Translatewiki is a MediaWiki site that allows collaborative translation, including of MediaWiki software.