October 2011 Coding Challenge/Banner text/ne

ब्यानर edit

एक ब्यानर edit

विकिमीडियामा, हामी संग संसारका सबै भन्दा राम्रा कोडरहरू छन - तर पनि हामीलाई सधैं अझै धेरैको आवश्यकता छ।

अक्टोबर २०११ को लागि कोड चुनौतीको लागि साइन अप गर्नुहोस ।

दुइ ब्यानर edit

यसमा एक महान् कोडरको सेवाले ४० करोड उपयोगकर्ताहरुलाई लाभ पुग्छ ।

अक्टोबर २०११ कोड चुनौतीको लागि अहिले नै साइन अप गर्नुहोस ।

तीन ब्यानर edit

के तपाईं एक कोडर हुनुहुन्छ? विकिमीडियाको लागि एक दिनको लागि काम गर्न चाहनुहुन्छ?

यसको लागि पहिलो कदम अहिले नै लिनुहोस । अक्टूबर २०११ कोड चुनौतीको लागि साइन अप गर्नुहोस ।

अनुवाद edit

अनुवाद गर्नको लागि, आफ्नो भाषामा एक सहायक पृष्ठ बनाउनुहोस। यसलाई संग्रह (save) गरेपछि, यो त्यहाँ स्वतः जोडिनेछ।